लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

इजरायल पुगे ट्रम्प, नेतन्याहुले गरे स्वागत

सुर्खेत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन् । इजरायल र हमासबिचको शान्ति प्रक्रियामा अमेरिकाले मध्यस्तकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।

हमासको कब्जामा रहेका इजरायली बन्दीहरूमध्ये पहिलो चरणमा सात बन्दी रिहा भएलगत्तै ट्रम्प इजरायल पुगेका हुन् । उनलाई विमानस्थलमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले स्वागत गरेका छन् ।

ट्रम्पले इजरायली संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बन्दीका केही आफन्तसँगसमेत भेट गर्ने जनाइएको छ ।


प्रकाशित : २०८२ आश्विन २७, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप