लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक एकजना पक्राउ

काठमाडौं । लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक एकजना पक्राउ परेका छन् ।

काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ –००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस नागढुंगामा चेकजाँच गर्ने क्रममा ७ ग्राम खैरो हेरोइन फेला परेको हो।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगासहितको संयुक्त टोलीले बसमा सवार सुनसरी इटहरी नगरपालिका ३ का ३६ वर्षीय निरोज न्यौपानेलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

चेकजाँचका क्रममा ज्याकेटको खल्तीभित्र कालो पलास्टिकमा लुकाएर राखेको ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीको भनाई छ ।


प्रकाशित : २०८२ माघ ११, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप