लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

‘एक घर, एक पीसीआर टेस्ट’ सहितको संकल्प प्रस्ताव दर्ता

कास्की । गण्डकी प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न एक घर, एक पीसीआर टेष्टको व्यवस्था गर्न कांग्रेसले माग गरेको छ ।

प्रदेश सरकारलाई दबाब दिन भन्दै नेपाली कांग्रेसका सांसदले मंगलबार प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गरेका छन् । नेपाली कांग्रेसका सांसद्हरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले प्रदेशसभा नियमावलीको नियम ८५ को १ अनुसार संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।


प्रकाशित : २०७७ असार २४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप