लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रचण्डलाई ठुलाे क्षति हुने भन्दै महेश बस्नेतकाे चेतावनी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेशी इसारामा चलेकाे अाराेप लगाएका छन्। अध्यक्ष प्रचण्डले पछिल्लो समय विदेशीकाे इसारामा पार्टी भित्र विवाद सिर्जना गरेका उनकाे भनाइ छ।

उनले त्यसबाट उहाँको राजनीतिक जीवनमा ठूलो क्षती हुने चेतावनी समेत दिएका छन्। सांसद बस्नेतले नेपालको राष्ट्रियता, स्वाधिनता, अखण्डता, सार्वभौमसत्ता, भौगोलिक अखण्डतालगायतका कुराहरुमा कुनै पनि विदेशीले नकरात्मक आँखा लगाएमा त्यसको तत्काल प्रतिवाद गर्ने घुमाउराे शैलीमा चेतावनी दिए ।


प्रकाशित : २०७७ असार २४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप