लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

चिनियाँ राजदूतकाे चलखेलले दिल्लीलाई धक्का!

काठमाडौँ । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला चिनियाँ राजदूतले एकपछि अर्काे नेताहरूसँगकाे भेटलाई निरन्तरता दिएपछि भारतले विशेष चासाेकाे रूपमा हेरिरहेकाे छ। चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता माधव नेपालपछि पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटघाट गरेलगत्तै दिल्लीमा यसबारे गनथन हुन थालेकाे छ।

राजदूत यान्छी मंगलबार डल्लुस्थित खनाल निवास पुगेर भेटेकी हुन्। नेकपा नेता माधवलाइ पनि उनकाे निवासमै गएर भेटेकी थिइन्। सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी हुन् ।


प्रकाशित : २०७७ असार २४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप