लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

मनिषा, लक्ष्मण र सामिया अभिनित ‘बेग्लै मिठास’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित अभिनेत्री एवं मोडल मनिषा सापकोटाको अभिनित नयाँ गीत बजारमा आएको छ ।

सापकोटा अभिनित ‘बेग्लै मिठास’ नामको म्युजिक भिडियो बजारमा आएको हो । लक्ष्मण श्रेष्ठले स्वर रहेको उक्त गीतको शब्द, कम्पोज र एरेन्ज ओम सुनारले गरेका छन् ।


प्रकाशित : २०७७ असार २४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •