लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बैंकर तथा गीतकार गौत्तम डंगोलको नयाँ गीत सार्वजनिक ( भिडियो सहित )

सागर खरेल । अर्जुनधारा डटकम । बैंकिंग क्षेत्रमा रहेर आफ्नो करियर अगाडी बढाइरहेका बैंकर तथा गीतकार गौत्तम डंगोल ‘सन्देश’को नयाँ गीत सार्वजनिक भएको छ । ‘म विनाको संसार’को बोलको उनको गीत बुधबार सार्वजनिक भएको हो ।भूगोल दाहालको स्वर रहेको गीतमा संगित भिषण निरौलाको रहेको छ । भने संगित संयोजन सुमित आर्या/ रोमी बस्नेत गरेका हुन् ।गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरिङ सुमित आचार्य गरेका हुन् ।

उनको यसअघि पनि दर्जन बढी गीतहरु सार्वजनिक भइसकेको छ । उनले नेवारी गीत समेत लेखेका छन् । यस्तै प्रिन्ट तथा अनलाईन मिडियामा गरि १०० भन्दा बढि लेख रचना प्रकाशित छन् ।

गीतकार सन्देस एनआइसि एशिया बैंकमा कार्यरत छन् । १६ वर्ष बैंकिङ क्षेत्रमा रहेका उनी एनआइसि एशियाकाे प्रबन्धक हुन् ।


प्रकाशित : २०७७ श्रावण ३, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप