सुमधुर स्वरका धनी जेनिश उप्रेतीले हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ किड्सको उपाधि जितेका छन्।
भर्खरैं सम्पन्न द भ्वाइस अफ किड्स सिजन वानको फाईनल स्पर्धामा जेनिशले उपाधि चुमेका हुन्।
सिजन वानमा दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरे जेनिस उप्रेती उत्कृष्ट ८ मा पर्न सफल भएका थिए । दर्शकको भोटको आधारमा टिम प्रमोदमा रहेका थिए।
प्रकाशित : २०७८ माघ १, शनिबार : प्रकाशित