लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

पहिलो द भ्वाइस अफ किड्सको उपाधि जेनिश उप्रेतीलाई

सुमधुर स्वरका धनी जेनिश उप्रेतीले हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ किड्सको उपाधि जितेका छन्।

भर्खरैं सम्पन्न द भ्वाइस अफ किड्स सिजन वानको फाईनल स्पर्धामा जेनिशले उपाधि चुमेका हुन्।

सिजन वानमा दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरे जेनिस उप्रेती उत्कृष्ट ८ मा पर्न सफल भएका थिए । दर्शकको भोटको आधारमा टिम प्रमोदमा रहेका थिए।


प्रकाशित : २०७८ माघ १, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •