लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बाघको आक्रमणबाट माडी देबेन्द्रपुर निवासी एक महिला घाइते

नियाले बाघको आक्रमणबाट माडी देबेन्द्रपुर निवासी एक महिला घाइते भएकी छन् ।

नियाले बाघको आक्रमणमा परी माडी नगरपालिका-७, देबेन्द्रपुर निवासी ४७ वर्षिया मिना सुबेदी घाइते हुनुभएको हो । आफ्नै घरपछाडि बुलबुले भन्ने ठाउँमा रहेको बारीमा घाँस काट्न जाँदा दिउँसो २ बजेको समयमा सुवेदीलाई नियाले बाघले आक्रमण गरेको प्रत्यक्षदर्शी गंगा सुवेदी र तोयनाथ सुबेदीले बताउनुभयो ।

घाइते सुबेदीको दायाँ गाला र बायाँ पाखुरामा चोट लागेको छ । उहाँलाई उपचारका लागि भरतपुर पठाइएको वडाध्यक्ष बालकृष्ण सापकोटाले बताउनुभयो । पछिलो समय माडी क्षेत्रमा जंगली जवानरहरु बस्तीमा प्रवेश गरी जनधनको क्षती हुने क्रम बढेको छ ।


प्रकाशित : २०७८ माघ २, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप