लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको संख्या १० हजार बढी

नेपालको पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको संख्या १० हजार ७ सय ३ जना थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ९२ जनामा गरिएको परिक्षणमा ती सङ्क्रमित भएका हुन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ६६ जना कोरोना सङ्क्रमित निको भएका छन्। त्यस्तै कोरोना सङ्क्रमणका कारण नेपालमा ३ जनाको मृत्यु भएको छ।

हाल नेपालमा सक्रिय सङ्क्रमितको संख्या ६५ हजार ३ सय ७४ जना पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना सङ्क्रम बृद्धि भएसँगै उपत्यकामा आज रातिबाट सवारी साधन जोरबिजोर प्रणाली अनुसार सञ्चालन गर्ने भएको छ।


प्रकाशित : २०७८ माघ ७, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप