लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

२४ घण्टामा १६ जना संक्रमीतको मृत्यु

कोभिड १९ का कारण बितेको २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।

केही दिन यता कोरोनाका कारण हुने मृत्युदर थोरै भए पनि आज बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँग नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ६२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २ सय १२ जनामा र पाँच हजार ७ सय २५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार ४२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ७ सय ८ जना कोरोनामुक्त भएका छन् ।

कोरोनामुक्त हुने दर ९५.७ प्रतिशत रहेको मन्त्रालयलको भनाइ छ । मुलुकमा हालसम्म ७२ हजार ८ सय ६२ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा एक लाख ९६ हजार ८ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


प्रकाशित : २०७८ माघ ८, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •