लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

२४ घण्टामा १६ जना संक्रमीतको मृत्यु

कोभिड १९ का कारण बितेको २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।

केही दिन यता कोरोनाका कारण हुने मृत्युदर थोरै भए पनि आज बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँग नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ६२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २ सय १२ जनामा र पाँच हजार ७ सय २५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार ४२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ७ सय ८ जना कोरोनामुक्त भएका छन् ।

कोरोनामुक्त हुने दर ९५.७ प्रतिशत रहेको मन्त्रालयलको भनाइ छ । मुलुकमा हालसम्म ७२ हजार ८ सय ६२ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा एक लाख ९६ हजार ८ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


प्रकाशित : २०७८ माघ ८, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप