लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सांस्कृतिक संघमा राजा मनोनित

चलचित्र कलाकार संघका महासचिव एबम बरिस्ठ चलचित्रकर्मी चेत बहादुर सिंह राजालाई नेपाल सांस्कृतिक संघको केन्द्रिय सदस्यमा मनोनित गरिएको छ।

नेपाली काङ्ग्रेस पार्टीको सुभेच्छुक संस्थाको रुपमा रहेको संस्था नेपाल सांस्कृतिक संघको बिधान भित्र रहि कार्य गर्ने गराउने गरि राजालाई मनोनित गरिएको हो।

तीन दशक भन्दा बढी समय नेपाली कला क्षेत्रमा सकृय राजा भन्छन ‘सांस्कृतिक संघमा मनोनित भएपछी म थप उत्साहित भयको छु र संघको विधि बिधानमा रहेर अभियानहरुलाइ अगाडी बढाउनेछु।’


प्रकाशित : २०७८ माघ ९, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप