लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भरतपुर अस्पतालमा आजदेखि आकस्मिकबाहेक सबै सेवा बन्द

चितवन। भरतपुर अस्पतालले आज आइतबारदेखि लागू हुनेगरि आकस्मिक बाहेकका सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । हिजो (शनिबार) अस्पताल प्रशासनले सूचना जारी गर्दै आकस्मिकबाहेकका सबै सेवा आजदेखि बन्द रहने जनाएको हो ।

अस्पताल प्रशासनले जारी गरेको सूचनामा विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना सङ्क्रमणबाट अस्पतालमा सबै विभागमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतका कर्मचारी धेरै संख्यामा सङ्क्रमित भई आइसोलेसनमा रहेको अवस्थालाई मध्येनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक शल्यक्रियाबाहेक अन्य सेवा स्थगित गरिएको जनाइएको छ।

अस्पतालमा आकस्मिक सेवा लिन आउने सेवाग्राहीले पनि अनिवार्यरूपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न अस्पतालले अनुरोध गरेको छ ।


प्रकाशित : २०७८ माघ ९, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप