लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

हुम्लामा हिमपात, चिसोले जनजीवन कष्टकर

हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भएको छ। हिमपातसँगै सदरमुकाम सिमकोटमा झन्डै एक फिटसम्म हिउँ जमेको छ। हिमपातले हुम्ला जिल्ला सेताम्य देखिएको छ। तापक्रम माइनसमा झर्दा चिसो अत्यधिक बढेको छ।

उत्तरी नाम्खा गाउँपालिकामा बाक्लो हिमपात भएपछि वृद्ध, बालबालिका तथा चौँरीपालक कृषकलाई कठिन भएको छ। बाक्लो हिमपातले चरन क्षेत्र ढाकेपछि चौँरीपालक कृषकलाई समस्या भएको हो। हिमपातले नाम्खा गाउँपालिका– ६ लिमी जाने पाँच हजार मिटर उचाइमा रहेको न्यालु लेक र उत्तरी हिल्सा आवतजावत गर्ने नारा लेक पनि ढाकेको छ।


प्रकाशित : २०७८ माघ १०, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप