लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

लाइन्स क्लबद्वारा सामाजसेवी तुलसी श्रेष्ठ सम्मानित

काठमाडौं। लाइन्स क्लब इन्टरनेसनल अफ ललितपुर माउन्ट एभरेस्टले सामाजसेवी तुलसी श्रेष्ठलाई एक कार्यक्रममा सम्मान गरेको छ।

घ १० लाइन्स क्लब इन्टरनेसनलको ललितपुर च्याप्टर ‘लाइन्स क्लब इन्टरनेसनल अफ ललितपुर माउन्ट एभरेस्ट’ले सामाजसेवी तथा सहानुभूति नेपालका संस्थापक अधक्ष तुलसी श्रेष्ठलाई सम्मान गरेको हो। श्रेष्ठले बिगत कोरोना महामारीले भएको लकडाउन देखि नै भोकाहरुको पेट भर्दै, बिरामीलाई अक्सिजन बढ्दै आउनुभएको थियो। अहिले ब्यबारिसे हरुलाई रेस्क्यु गरेर पाल्दै आउनुभएको छ।

प्रमुख अतिथि डिस्टिक चिफ लाइन ज्योति केसी रहनुभएको कार्यक्रममा विशिष्ट अथिति एरिया चिफ लाइन तारामान धामी रहनुभएको कार्यक्रममा लाइन्स क्लब इन्टरनेसनल अफ ललितपुर माउन्ट एभरेस्टले सदस्यहरुलाई चार्टर सर्टिफिकेट र पिन वितरण गरेको थियो।


प्रकाशित : २०७८ माघ ११, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप