लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

संग्राहलयको स्तरोन्नती गर्न कर्णाली प्रदेश प्रमुख परियारको आग्रह

कर्णाली प्रदेश प्रमख तिलक परियारले सुर्खेत स्थित ऐतिहासिक संग्रहालयको संरक्षण तथा सम्वद्र्धनमा कर्णाली प्रदेश सरकारको ध्यान पुग्न जरुरी रहेको औल्याएका छन् । आइतबार प्रदेश संग्रहालय तथा अभिलेखालयको अवलोकन गर्दै उनले साविकको क्षेत्रीय संलग्रहालय हुँदै हाल प्रदेश संग्रहालय बनिसक्दा समेत कुनै भौतिक प्रगति हुन नसकेको प्रति असन्तोषजनाउँदै स्थानीय, प्रदेश र संघीय सरकार मिलेर कर्णालीको लोक संस्कृतिको संरक्षण र सम्वद्धन गर्नुपर्नेमा जोड दिए ।


उनले संग्रहालयलाई शिक्षा प्रदान गर्ने, अनुसन्धानसँगै मनोरञ्जन गर्ने ऐतिहासिक थलोको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनका अनुसार तत्कालै आफ्नो स्तरबाट प्रदेश संग्रहालयको स्तरोन्तीका लागि प्रदेश सरकारलाई आग्रह गरिने छ ।

 


प्रकाशित : २०७८ माघ १६, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप