लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

देवरले पेट्राेल छर्केर आगाे लगाउँदा घाइते भएकी महिलाकाे मृत्यु

काठमाडाैं : सप्तरीका देवरले पेट्राेल छर्केर शरीरमा आगाे लगाइएकी एक महिलाका ज्यान गएकाे छ।

 

 

बोदेबर्साइन नगरपालिका-१ धनगढीका परमेश्‍वर साहले आफ्नाे भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएकाे प्रहरीले जनाएकाे छ। आगाेेले जलेर गम्भीर घाइते भएकी राजकुमारीकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

२० वर्षीय परमेश्वरले माघ २१ गते घरमा रोटी पकाइरहेको अवस्थामा २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएकाे राजकुमारीको श्रीमान रविनको आरोप छ।

राजकुमारीको विराटनगरमा  उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ। आगाे लगाउने परमेश्वरविरूद्ध रविनले जाहेरी दिएकाले उनकाे खोजी भइरहेको प्रहरीले जनाएकाे छ।


प्रकाशित : २०७८ माघ २३, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप