लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

लता मंगेशकरको अन्तिम यात्रामा सहभागी भए हजारौं मानिस

भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरको अन्तिम यात्रा मुम्बईमा रहेको उनको निवास प्रभुकुञ्जबाट शिवाजी पार्कतर्फ अघि बढेको छ ।

आइतवार बिहान लताको निधन भएको हो ।

 

शिवाजी पार्कमा साँझ उनको अन्त्येष्टि हुँदैछ ।

उक्त अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुँदैछन् ।

लता मंगेशकरको अन्तिम यात्रामा हजारौं मानिस सहभागी भएका छन् ।


प्रकाशित : २०७८ माघ २३, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप