लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

शताब्दीपुरुष जोशी अस्पताल भर्ना

काठमाडौं :  वाङ्‍मय शताब्दीपुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्।

 

 

जोशीको शरीरमा अक्सिजन कमी भएकाले सोमबार किस्ट मेडिकल कलेजमा भर्ना गरिएको छ। मंगलबार भने स्वास्थ्यमा सुधार आएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जानकारी दिए।

साहित्यकार नरेन्द्रराज प्रसाईले जोशीलाई एक हप्ता अस्पतालमा बस्नु पर्ने अवस्था रहेको बताए। ‘जोशीले आजै भर्चुअल माध्यमबाट आफूलाई आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताउनुभएको छ’, प्रसाईले भने।

जोशी गत वैशाख ३० गतेदेखि १०२ वर्षमा प्रवेश गरेका छन्।


प्रकाशित : २०७८ माघ २५, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप