लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

विन्टर ओलम्पिकः नर्वे र जर्मनीलाई सर्वाधिक ५ स्वर्ण पदक

चीनको बेइजिङमा जारी विन्टर ओलम्पिक–२०२२ को छैटौं दिनमा नर्वे र जर्मनीले सर्वाधिक पाँच स्वर्ण पदक जितेका छन् ।

हालसम्म २४ राष्ट्रले पदक जित्दा १७ राष्ट्रले स्वर्ण पदक जितेका छन् । जसमा नर्वे सर्वाधिक ५ स्वर्ण, ३ रजत र ४ कास्य सहित १२ पदक जित्दै शीर्ष स्थानमा छ ।

यस्तै ५ स्वर्ण र ३ रजतसहित जम्मा ८ पटक जितेको जर्मन दोस्रो स्थानमा छ ।

यता, अष्ट्रिया र स्विडेनले ४–४ स्वर्ण पदक जितेका छन् । संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड र चीनले तीन स्वर्ण जितेका छन् । इटाली, रसियन ओलम्पिक कमिटी र स्लोभेनियाले समान दुई स्वर्ण जितेका छन् ।

यस्तै नौं राष्ट्रले एक/एक स्वर्ण पदक जितेका छन् ।


प्रकाशित : २०७८ माघ २७, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप