लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जयनगर–कुर्था रेलमार्गः भोलिदेखि यात्रु नबोकी रेल चल्ने

जयनगर–कुर्था रेलमार्गमा भोलिदेखि रेल सञ्चालन हुने भएको छ। यद्यपी रेलमा यात्रु भने राखिने छैन।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाकाअनुसार उद्घाटन नभएसम्मको लागि यात्रु विनाको रेल चलाउन लागिएको हो।

यस्तै रेल सन्चालनमा आउने भएकाले रेलको लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ भने रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ।

जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ।


प्रकाशित : २०७८ माघ २९, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप