लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

एमाले संसदीय दलको बैठकमा यसरी पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा करिब मध्याह्न १२ बजे बैठक सुरु भएको हो ।

मुलुकमा विकसित पछिल्लो घटनाक्रम र समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक बसेको जनाइएको छ ।

बैठकमा सहभागी हुन अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली अरू सांसदभन्दा पछि आइपुगेका थिए । ओलीभन्दा केहीअघि भीम रावल आइपुगेका थिए ।

थप तस्बिर हेर्नोस्–


प्रकाशित : २०७८ फाल्गुन २, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •