लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट- नेपाल दोस्रो दिन पनि विजयी, फिलिपिन्स १३६ रनले पराजित

आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपाल दोस्रो दिनको खेलमा पनि विजयी भएको छ । नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको हो ।

फिलिपिन्सविरुद्धको खेलमा कुशल भुर्तेलले शतक प्रहार गर्दै नयाँ रेकर्ड बनाएका छन् ।

 

नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको थियो । तर, नेपाली बलर सामु फिलिपिन्सका खेलाडीहरू टिक्न सकेनन् ।

सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।

फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटियो । शुक्रवारको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएको थियो ।


प्रकाशित : २०७८ फाल्गुन ७, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप