युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीका सल्लाहकारले राजधानी किएभको आकाशमा रुसका दुईवटा क्रुज क्षेप्यास्त्र र एक विमान खसाएको दाबी गरेका छन् ।
युक्रेनका सुरक्षा बलहरूले रुसको विमान खसाएको उनको भनाइ छ ।
प्रकाशित : २०७८ फाल्गुन १३, शुक्रबार : प्रकाशित