लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

रुसले युक्रेनको दक्षिणमा रहेको मेलितोपोल शहरमाथि कब्जा गरेको दाबी

रुसले युक्रेनको दक्षिणमा रहेको मेलितोपोल शहरमाथि कब्जा गरेको दाबी गरेको छ । समाचार एजेन्सी इन्टरफ्याक्स र स्पुतनिकले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सो समाचार प्रकाशन गरेको हो । युक्रेनको दक्षणी प्रान्त जपोरिज्यामा स्थित शहर मेलितोपोल देशको मुख्य बन्दरगाह मारियोपोल नजिक रहेको छ ।

यता, युक्रेनको राजधानी किभको दक्षिण पश्चिममा शनिबार बिहान दुईवटा मिसाइल हमला गरिएको खबर छ । समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त मिसाइलले केलाई निशाना बनाएको हालसम्म खुलेको छैन । किभको स्थानीय सरकार अनुसार एक मिसाइल सर्वसाधारण बस्ने भवनमा खसेको थियो । अर्को मिसाइल राजधानीको विमानस्थल नजिक खसेको थियो ।


प्रकाशित : २०७८ फाल्गुन १४, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप