लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

युक्रेनको राजधानी किभमा विध्वंश, हतियार लिएर भिड्दै सर्वसाधारण

युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेस्कीले चेतावनी जारी गर्दै आगामी केही घण्टामा रूस राजधानी किभमा नराम्रोसँग हमला गर्न सक्ने बताए। उनले देशलाई सम्बोधन गर्दै दृढ रहन अपिल गरेका छन्।

राजधानी किभमा हतियारको पसलमा बन्दुक र अन्य हतियार करिब समाप्त भएको छ। र मानिसहरु घर बचाउनका लागि बाजी लगाउन तयार छन्।

पूर्वी युक्रेनमा मानिस यसलाई लिएर चिन्तित गरिएका छन्। उनले पश्चिमा देशले थप मद्दत गर्नुपर्ने उल्लेख गरेका थिए।

किभमा मानिसहरुले मेट्रो स्टेशन र बेसमेन्टमा रात विताएका छन्। सरकारले राजधानीको सुरक्षाका लागि अतिरिक्त सेना पठाइरहेको छ।

युक्रेनमा हजारौं मानिस युद्ध र रूसी सेनासँग बच्नका लागि छिमेकी देश- पोल्याण्ड, रोमानिया, हंगरी र स्लोभाकिया गइरहेका छन्। उता, नेटोले रुसकाविरुद्ध मजबुत प्रतिरोध र सुरक्षा सुनिश्चित गर्नका लागि जरुरी तैनाथी गर्नु छ।


प्रकाशित : २०७८ फाल्गुन १४, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप