लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

युक्रेनका राष्ट्रपतिले सडकमा आएर भने : हामी हतियार बिसाउँदैनौं, राष्ट्रको प्रतिरक्षा गर्छौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले सेनालाई रुससँग आत्मसमर्पण गर्न आह्वान गरेको भन्ने अफवाहको खण्डन गरेका छन्।

यस्तो हल्ला चलेपछि उनी राजधानी किभको सडकमा उभिएर एक भिडियो बनाएका छन् र सामाजिक सञ्जालमा राखेका छन्।

“मैले सेनालाई हतियार बिसाउन भनेको तथा ठाउँ छोड्ने क्रम सुरु भएको जस्ता निकै मिथ्या सूचनाहरू अनलाइनमा छन्,” उनले भने।

“म यहीँ छु। हामी हतियार बिसाउँदैनौँ। हामी हाम्रो राष्ट्रको प्रतिरक्षा गर्छौँ” उनले भनेका छन्।


प्रकाशित : २०७८ फाल्गुन १४, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप