लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

प्रतिनिधिसभाले एमसिसीमाथिको व्याख्यात्मक घोषणा स्वीकृत

प्रतिनिधिसभाले एमसिसीमाथिको व्याख्यात्मक घोषणा स्वीकृत गरेको छ ।  प्रतिनिधिसभाको दोस्रो बैठकले एमसिसीमाथिको व्याख्या स्वीकृत गरेको हो ।

 

सभामुख अग्नि सापकोटाले व्याख्यात्मक घोषणाका पक्षमा बहुमत सदस्य रहेकाले स्वीकृत भएको घोषणा गरेका हुन् ।

 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको व्याख्यात्मक माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।


प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •