प्रतिनिधिसभाले एमसिसीमाथिको व्याख्यात्मक घोषणा स्वीकृत गरेको छ । प्रतिनिधिसभाको दोस्रो बैठकले एमसिसीमाथिको व्याख्या स्वीकृत गरेको हो ।
सभामुख अग्नि सापकोटाले व्याख्यात्मक घोषणाका पक्षमा बहुमत सदस्य रहेकाले स्वीकृत भएको घोषणा गरेका हुन् ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको व्याख्यात्मक माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार : प्रकाशित