डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघेको छ ।
सिडिएससीका अनुसार आजसम्ममा ५० लाख ७ हजार २४२ जनाले डिम्याट खाता खोलेका छन् । केहि वर्षदेखि लगानीकर्ताको आकर्षण आइपिओमा देखिएको छ ।
प्राथमिक बजारमा १०० रुपैयाँमा खरिद गरेको शेयर दोस्रो बजारमा बिक्री गरेर सयौ गुणासम्मको लाभ पाइने भएपछि उनिहरु आकर्षित भएका हुन् ।
प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार : प्रकाशित