लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

दिनभर प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटोफिचर)

एमसीसीविरुद्ध आज पनि काठमाडौं अशान्त रह्यो। दिनभर प्रदर्शनकारी र प्रहरीबीच झडप नै भयो।

प्रदर्शनकारीहरू घरेलु हतियारसहितसहित उपस्थित थिए। आज प्रदर्शनकारीहरूले उग्र रूप लिन सक्ने आकलन गरी सरकारले बाहिरी जिल्लाबाट पनि उपत्यकामा सुरक्षाकर्मी परिचालन गरेको थियो।

प्रहरीले पानीको फोहोरासहित प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरे पनि उनीहरूको विरोध रोकिएको थिएन।

सबै तस्वीरः 

 


प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप