लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एमसीसीविरुद्ध ६ साना कम्युनिष्ट दल र २ मोर्चाले भोलि (सोमबार) नेपाल बन्द घोषणा

एमसीसीविरुद्ध ६ साना कम्युनिष्ट दल र २ मोर्चाले भोलि (सोमबार) नेपाल बन्द घोषणा गरेका छन्।

आज एक संयुक्त प्रेस विज्ञप्ति निकालेर देशव्यापी जनसंघर्ष गर्ने निर्णय गरेका हुन्। साथै दलहरूले एमसीसीविरुद्ध प्रदर्शनमा घाइते भएका योद्धाहरूको स्वास्थ्यलाभको पनि कामना गरेका छन्।


प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप