लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

गल्यो रुस : युक्रेनसँग वार्ता तय, यस्तो ठाउँ रोज्यो

 युक्रेनमा रुसको आक्रमण लगातार चौथो दिन पनि जारी छ ।

युक्रेनले हालसम्म झडपमा ४ हजार ३ सय रुसी सैनिक मारिएको दाबी गरेको छ । साथै १४६ ट्याङ्क, २७ विमान र २६ हेलिकप्टर ध्वस्त भएका छन् ।

रुस र युक्रेनबीच चार दिनदेखि जारी युद्धमा पहिलो पटक शान्तिको आशा देखिएको छ ।

युक्रेनको मिडिया हाउस र न्युयोर्क टाइम्सले युक्रेन र रुसका प्रतिनिधिमण्डलले आज राति बेलारुस र युक्रेनलाई जोड्ने सीमामा वार्ता गर्न लागेको जानकारी दिएका छन् ।

 

यद्यपी यस सम्बन्धमा दुबै देशबाट आधिकारिक धारणा आएको छैन ।

यसअघि युक्रेनका राष्ट्रपति युद्धमा प्रत्यक्ष रुससँग भएकाले बेलारुसमा आफ्ना कुनै सदस्यलाई वार्ताका लागि पठाउन तयार छैनन् भन्ने खबर दिनभर आएको थियो । तर, अब सीमामा वार्ता गर्ने निर्णय भएको छ ।


प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप