लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

स्थानीय तहको निर्वाचनका लागि ८० दल दर्ता, सिके राउतकाे पार्टी पहिलाे नम्बरमा (सूचीसहित)

स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० वटा दल दर्ता भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार सिके राउतले नेतृत्व गरेको जनमत पार्टी दलहरुको सूचीमा पहिलो नम्बरमा छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः मंगोल नेसनल अर्गनाइजेसन र मजदुर किसान पार्टी छन् । पहिले दर्ता गरेका कारण यी दलहरु सुचीमा अगाडि आएका हुन् । मतपत्रमा भने यो सूचीको अर्थ हुँदैन ।

ठूला पार्टीहरुको कुरा गर्दा नेकपा एमाले ३८ नम्बरमा, नेपाली कांग्रेस ४७ औं र नेकपा माओवादी केन्द्र ३५ औं स्थानमा छन् ।

निर्वाचन आयोगमा दर्ता रहेका १११ राजनीतिक दलमध्ये स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही फागुन ५ गतेदेखि १५ गतेसम्म ११ दिनको समयावधि दिएर दल दर्ताका लागि निवेदन दिन आह्वान गरिएको थियो ।

यी हुन दर्ता भएका दलहरु


प्रकाशित : २०७८ फाल्गुन १६, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप