लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

युक्रेन संकट : खारकिएभ शहर नजिकै हवाई हमला, दुई बच्चासमेत ८ को मृत्यु

युक्रेनमाथि रुसको हमलाको आज आठौँ दिन हो । यसैबीच युक्रेनले रुसले लगातार आवासीय इलाकालाई निशाना बनाइरहेको दाबी गरिरहेको छ ।

राजधानी किभबाहेक युक्रेनको अर्को एउटा प्रमुख शहर खारकिएभमा स्थिति असाध्यै तनावपूर्ण छ ।

खारकिएभ शहर दुई घण्टाको दुरीमा, दक्षिण पूर्वमा इजियम शहरमा दुई बच्चासमेत आठजनाको रुसी हवाई हमलामा मारिएको खबर छ ।

शहरका उप–मेयर वोलोदिमिर मोत्सोकिनले रुसको हवाई हमलामा सिटी सेन्टरलाई असाध्यै हानी भएको र एक सरकारी भवन हमलाको चपेटमा आएको जानकारी दिए । यसकारण थुप्रै प्रहरी अधिकारी घाइते भएका छन् ।

यसअघि आफ्नो सोसल मिडिया अकाउन्टबाट जानकारी सेयर गर्दै उनले आफ्नो अपार्टमेन्टको एक भवनमा बिस्फोटक पदार्थमार्फत् हमला भएको हो । यसमा थुप्रै सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।


प्रकाशित : २०७८ फाल्गुन १९, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •