लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भारतको आन्तरिक उडानमा सिख यात्रुले ‘किरपान’ बोक्न पाउने

भारतको आन्तरिक उडानमा सिख यात्रुले ‘किरपान’ बोक्न पाउने भएका छन्।

भारतीय विमान सिभिल एभिएसन सेक्युरिटी ब्यूरोको नयाँ आदेशअनुसार अब सिख यात्रुहरूले घरेलु टर्मिनलबाट उड्ने भारतीय विमानहरूमा ‘किरपान’ लिएर यात्रा गर्न पाउने भएका हुन्।

यात्रा गर्ने व्यक्तिसँगको किरपानको कुल लम्बाइ ९ इन्च र ब्लेडको लम्बाइ ६ इन्चभन्दा बढी हुनु हुँदैन ।

४ मार्चमा नागरिक उड्डयन सुरक्षा ब्यूरोको एक आदेशले किरपान बोक्न प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धको शिरोमणि गुरुद्वारा प्रबन्धक समितिले आलोचना गरेको थियो।

किरपान सिख धर्मको पाँच धार्मिक प्रतीक मध्ये एक हो, जसमा कपाल, काडा, कछा, किरपान र काङ्गा समावेश छन्।


प्रकाशित : २०७८ फाल्गुन ३०, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप