लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

दुलाहको पर्खाइमा रहेका यी ५ साउथका सुन्दर अभिनेत्री……..हेर्नुहाेस्(तस्विरहरू)

एक समय बलिउड फिल्मलाई मात्रै फिल्म भनिन्थ्यो । तर, पछिल्ला समय साउथ फिल्मले जसले साउथ फिल्म र त्यहाँका कलाकारलाई विश्वमा चिनायो ।
हामी साउथका केही सफल अभिनेत्रीको चर्चा गर्दैछौ, जो अहिलेसम्म सिंगल छन् । जो दुलाहको पर्खाइमा छन् ।

अनुष्का :

बलिउड फिल्मका दर्शकले शेट्टीलाई फिल्म ‘बाहुबली’ का कारण चिन्छन् । अनुष्का अहिले ४० वष पुगिन् । तर, उनी अविवाहित छिन् । केही अगाडि उनको नाम अभिनेता प्रभाससँग समेत जोडिएको थियो ।

रश्मिका :

रश्मिका मन्दाना साउथपछि बलिउड डेब्युको तयारीमा छिन् । उनको नाम अभिनेता विजय देवरकोन्डासँग पनि जोडिएको छ । दुबैको अफेयरको खबरले फ्यानहरु माझ चर्चा पाइरहेको छ ।

नयनतारा :

नयनतारा साउथकी लेडी सुपरस्टारको रुपमा परिचित छिन् । निर्देशक विग्नेश शिवनसँग डेट गरिरहेको र दुबैको चाँडै विवाह हुन सक्ने अहिले चर्चा छ ।

त्रिशाा कृष्णन :

त्रिशा पनि अविवाहित अभिनेत्री हुन् । उत्कृष्ट अभिनयको कारण साउथमा जम्न सफल उनका लाखौं फ्यान छन् । आफ्नो पूरा जीवन बिताउने निर्णय लिन सक्ने कोही जीवनसाथी उनले अहिलेसम्म पाएकी छैनन् ।

साई पल्लवी :

पल्लवी शक्तिशाली दक्षिण भारतिय अभिनेत्री हुन् । जसका लाखौं प्रशंसक छन् । उनी अभिनयका साथै सौन्दर्यका कारण पनि चर्चित छिन् । साईको पनि अहिलेसम्म विवाह भएको छैन ।


प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप