लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

यी महिला डाक्टरको ‘बोल्ड’ अवतारले खिच्यो संसारको ध्यान, भाइरल हुदै….हेर्नुहाेस् तस्विरहरू

मानिसलाई अनेकौ ह-र्कत गर्न मन लाग्छ । जसले पछुताउनुपर्ने अवस्था ल्याईदिन्छ । म्यान्मारमा एक सुन्दर महिला डाक्टर तस्बिरका कारण प-छुतोमा परिन् । उनले आफ्नो हट तस्वीर फेसबुकमा पोस्ट गरिरहन्थिन् । पेसाले डाक्टर उनले यही कारणले गर्दा लाइसेन्स नै गु-माउनुपरेको थियो ।

सामाजिक सञ्जालमा स्विमसुट र लन्जरी लगाएर तस्वीर पोस्ट गरेकी थिइन् । उनको कपडा म्यान्मारको संस्कृति र परम्पराविरुद्ध रहेको भन्दै

घ-टना झण्डै एक बर्ष पहिलाको हो । मेडिकल काउन्सिलले अनुमतिपत्र रद्द गरिदिएको घोषणा गरेपछि महिला चिकित्सकले त्यसको ‘वि-रोध’ गर्दै व्यक्तिगत स्वतन्त्रतामाथिको ‘हस्तक्षेप’ भनेका थिए ।

३० वर्षीया महिला चिकित्सक नाङ मी साले सामाजिक सञ्जालमा स्विमसुट र लन्जरी लगाएर तस्वीर पोस्ट गरेकी थिइन् । उनको कपडा म्यान्मारको संस्कृति र परम्पराविरुद्ध रहेको भन्दै मेडिकल काउन्सिलले लाइसेन्स ‘रद्द’ गरिदिएको हो ।

पहिला काउन्सिलले चिकित्सकलाई चे’तावनी दिएको थियो । त्यतिखेर ना-ङले फोटाहरू हटाउने भनेकी थिइन् तर हटाइनन् । आफूले उ-पचार गर्दा यस्ता कपडा नलाउने गरेको डाक्टर ना-ङले बताइन् । तर पोष्ट गरिरहेपछि उनको लाइसेन्स नै रद्द गरिएको थियो ।

नाङ मी साका केही तस्विरहरू:-


प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप