लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

यी महिला डाक्टरको ‘बोल्ड’ अवतारले खिच्यो संसारको ध्यान, भाइरल हुदै….हेर्नुहाेस् तस्विरहरू

मानिसलाई अनेकौ ह-र्कत गर्न मन लाग्छ । जसले पछुताउनुपर्ने अवस्था ल्याईदिन्छ । म्यान्मारमा एक सुन्दर महिला डाक्टर तस्बिरका कारण प-छुतोमा परिन् । उनले आफ्नो हट तस्वीर फेसबुकमा पोस्ट गरिरहन्थिन् । पेसाले डाक्टर उनले यही कारणले गर्दा लाइसेन्स नै गु-माउनुपरेको थियो ।

सामाजिक सञ्जालमा स्विमसुट र लन्जरी लगाएर तस्वीर पोस्ट गरेकी थिइन् । उनको कपडा म्यान्मारको संस्कृति र परम्पराविरुद्ध रहेको भन्दै

घ-टना झण्डै एक बर्ष पहिलाको हो । मेडिकल काउन्सिलले अनुमतिपत्र रद्द गरिदिएको घोषणा गरेपछि महिला चिकित्सकले त्यसको ‘वि-रोध’ गर्दै व्यक्तिगत स्वतन्त्रतामाथिको ‘हस्तक्षेप’ भनेका थिए ।

३० वर्षीया महिला चिकित्सक नाङ मी साले सामाजिक सञ्जालमा स्विमसुट र लन्जरी लगाएर तस्वीर पोस्ट गरेकी थिइन् । उनको कपडा म्यान्मारको संस्कृति र परम्पराविरुद्ध रहेको भन्दै मेडिकल काउन्सिलले लाइसेन्स ‘रद्द’ गरिदिएको हो ।

पहिला काउन्सिलले चिकित्सकलाई चे’तावनी दिएको थियो । त्यतिखेर ना-ङले फोटाहरू हटाउने भनेकी थिइन् तर हटाइनन् । आफूले उ-पचार गर्दा यस्ता कपडा नलाउने गरेको डाक्टर ना-ङले बताइन् । तर पोष्ट गरिरहेपछि उनको लाइसेन्स नै रद्द गरिएको थियो ।

नाङ मी साका केही तस्विरहरू:-


प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •