यौ न क्षमता बढाउने चाहाना सबैलाइ हुन्छ । तरपनि हामीले यस बिषयमा ध्यान दिएका हुदैनौ ।
यसैले कमजोर यौ न क्षमताका कारण कतिपयको घर नै बिग्रिएको अवस्था समेत छ । यहाँ हामीले केहि घरेलु उपाय बारे जानकारी दिदैछौ ।
>
खरबुजा
खरबुजामा सिटुलाइन नाम गरेको एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले यौ नांगमा रक्तसञ्चार तीव्र पार्छ । यौ नांगमा रक्तसञ्चार तीव्र पार्नकै लागेर भियाग्रा लिने गरिन्छ । जुन काम खरबुजा खाएर पनि गर्न सकिन्छ । खरबुजा नियमित सेवन गरेमा तपाईले सोचेजति यौ न क्षमता बढ्नेछ ।
अदुवा
अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । यौ ‘नसम्पर्कअघि अदुवा हालेको चिया खाने गरेमा शरीर तात्छ, मुटुको धड्कन र रक्तसञ्चार तीव्र हुन्छन् । पार्टनरसँग चाहेजति खट्न सक्नुहुन्छ ।
एभोकाडो
एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषमा से ‘क्स हार्मोन बढाउने गर्छ । पोटासियमले महिलाको थाइराइड ग्रन्थिलाई स्वस्थ राख्छ ।
थाइराइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौ ‘न क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक ए सिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ । यो सेवन गरेमा पुरुषका महिला पार्टनर र महिलाका पुरुष पार्टनर कहिलै बेखुस हुँदैनन् ।
तुलसी
तुलसीको पाउडर अथवा तेल शरीरमा दल्नाले अथवा तुलसीको पात खानाले शरीरमा यौन हार्मोनको उत्सर्जन बढ्छ ।
लसुन
लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ । राम्रो यौन जीवनको चाहना गर्नेले लसुनको प्रयोग बढाउनुपर्छ ।
बदाम
बदाममा फ्याटी एसिड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौन हा र्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौ नांगमा रक्त सञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ ।
कुरिलो
कुरिलोमा भिटामिन–ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौ नका क्रममा च रमोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पु¥याउँछ ।
केरा
केरामा ब्रोमेलाइन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले का मोत्तेजना बढाउने गर्छ । त्यसै गरी यसमा पाइने पोटासियम र भिटामिन–बीले पुरुष तथा महिला दुवैमा सेक्स’ हार्मोन र ऊर्जा बढाउने गर्छन् ।
अण्डा
अण्डामा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छ । यिनले से क्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषमा टेस्टोस्टेरोन हार्मोन बढाउने गर्छ ।
रातो खुर्सानी
रातो खुर्सानी खानाले मुड बनाउने इन्डोर्फिन नामक तत्व शरीरमा बढी रिलिज हुन्छ । यसबाट रक्तसञ्चार तीव्र बन्छ । स्वस्थ यौ न जीवनका लागि तीव्र रक्तसञ्चार आवश्यक छ ।
फर्सीको बियाँ
फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याटी एसिड र जिंक पाइन्छन् । यसले यौन जीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ ।