लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नितेशजंग कुँवर समृद्धि राईकाे प्रेममा चुर्लुम्म,विवाहकाे कुरा चल्दै

नितेशले ‘विथ माइ क्वीन’ लेख्दै समृद्धिलाई अंकमाल गरेको तस्वीर सेयर गरेका छन् ।

समृद्धिले पनि नितेशको उक्त स्टोरीलाई सेयर गरेकी छन् । केही दिनअघि नितेशको बर्थडे पार्टीमा समृद्धि पुगेपछि यी दुईजना प्रेममा रहेको गाइँगुइँ चलेको थियो ।

आफ्ना हिट गीतमार्फत युवापुस्तामा चर्चित नितेश केही वर्षअघि नेपाली संगीतबाट सन्यास लिने बताएपछि चर्चामा थिए । कुनैबेला पत्रकार समेत रहेकी समृद्धिले सन् २०१० मा मिस नेपालमा भाग लिएकी थिइन्, तर उनी अन्तिम पाँचभित्र मात्रै समेटिइन् ।

उनले केही गीत रिलिज समेत गरेकी छन् ।


प्रकाशित : २०७९ जेष्ठ २७, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप