लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

इन्डोनेसियासँग नेपालको नराम्रो हार, मुख्य प्रशिक्षकले भने- दोष मलाई जान्छ

एएफसी एसिया कप छनौट खेलको अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७-० ले पराजित भएको छ । छनौटको अन्तिम खेल मङ्गलवार राति कुवेत सिटी स्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा भएको थियो ।

योसँगै नेपाल प्रतियोगिताको अन्त्यमा रहेको छ । नेपाल पहिलो खेलमा जोर्डनसँग २-० र दोस्रो खेलमा कुवेतसँग ४-१ अन्तरले पराजित भएको थियो।

हारसँगै  नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पराजयको सम्पूर्ण दोष आफूलाई दिन र खेलाडीहरूलाई दोष नदिन  भनेका छन् ।  फेसबुकमा उनले लेखेका छन् .” एसिया कप २०२२ को छनोटमा हाम्रो यात्रा समाप्त भएको छ । हामीले धेरै सकारात्मक अङ्कहरू पाउँछौँ र कमजोरीहरू पनि हामीले अर्को सेप्टेम्बरमा हाम्रो मैत्रीपूर्ण खेलहरू अघि समाधान गर्न आवश्यक छ। म चाहन्छु कि सबै दोष मलाई जान्छ र खेलाडीहरूलाई दोष नदिनुहोस्।’


प्रकाशित : २०७९ असार १, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •