लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

चपली हाइट–२ की अभिनेत्री मुना गौचनकाे बिकिनीमा बाेल्ड फाेटाेशुट….हेर्नुहाेस् केही तस्विरहरू

 

मोडेल मुना गौचन पछिल्लो समय निकै चर्चामा छिन् । चलचित्र चपली हाइट–२ बाट अभिनय यात्रा थाले पनि उनले दर्शकको राम्रो साथ पाउन सकिनन् ।

दर्शकले साथ नदिए पनि उनको अभिनयमा उनकाे र रुपको निकै चर्चा भयो । सामाजिक संजालमा धेरैले मन पराए 

चलचित्रबाट भन्दा पनि मोडेलिङबाटै उनी बढी चर्चित छिन् । उनी मिस इको इन्टरनेशनल २०१९ हुन् । उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार समेत पाउन सफल भइन् ।

अहिले उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । उनले इन्स्टामा सार्वजनिक गरेका केही तस्वीहरुले तहल्का नै पिटिरहेका हुन्छन् । जहाँ उनका फ्यानहरूले सुन्दरताको निकै तारिफ गरिरहेका हुन्छ ।

हालैपनि उनले सेतो पहिरनमा निकै हट बनेर केहि तस्बिर शेयर गरेकी छन् । जहाँ उनको सुन्दरता निकै खुलेको छ ।

कामको कुरा गर्दा हाल उनी मुम्बइमा बसेर संघर्ष गरिरहेकी छन् । उनले केहि म्युजिक भिडियोमा र बिज्ञापनमा पनि अभिनय गरेकी छन् ।

हेराैँ उनका इन्स्टाबाट लिइएका तस्बिरहरू

 


प्रकाशित : २०७९ असार ७, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •