लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

म माथि नियतीको आचरण के थियो-इन्द्र सुनुवार

हिसाव मिलेन भन्नुस किन उदाहरण के थियो
नत्र अनुहार माथि अनुहारको आवरण के थियो

थाहा थियो मुर्दा र समय फर्किदैन भन्ने पनी
तर थाहा भएन प्रतिक्षाको अनुकरण के थियो

कुनै पल हरू यसरी मेटाउनुछ यो मगज देखि
भन्नु परोस हिजो सम्म गिदिको स्मरण के थियो

यदि बच्चालाई मेरै नाम दिनु थियो भने उसले
मलाई इन्कार गर्नुको उसको कारण के थियो

समय सकुनी जस्तै अनि म द्रौपदी जस्तै भएछू
थाहा छ म माथि नियतीको आचरण के थियो


प्रकाशित : २०७९ असार ९, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप