लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

महासागरमा माइक्रोप्लास्टिक्स ‘खुवाउन’ वैज्ञानिकले विकसित गरे रोबोट–माछा

एजेन्सी
बेइजिङ, ९ असार

वैज्ञानिकहरूले समुद्रबाट माइक्रोप्लास्टिक हटाउन एउटा सानो रोबोट–माछा डिजाइन गरेका छन् । १३ मिमी–लामो माछा वरिपरि पौडी खेल्छ र उसले शरीरमा माइक्रोप्लास्टिक्स सोस्छ ।

नरम र लचिलो यस माछाको विशेषता हो । पुच्छरमा हल्का लेजर प्रणालीको सहयोगले  माछा पौडी खेल्न र लगभग ३० एमएम प्रति सेकेन्डमा फटफट गर्न सक्छ । उक्त रोबोट माछा समुद्रमा उपलब्ध मदर–अफ–पर्ल वा नेक्रेजस्ता तत्वहरूबाट सिर्जना गरिएको हो ।

अध्ययनअनुसार उक्त माछा ५ किलोग्राम छ । यो माछाले विश्वमा बिग्रँदै गएको साना प्लास्टिकजन्य समस्या समाधान गर्न मद्दत गर्ने विज्ञहरूले आशा गरेका छन् ।

‘जलीय वातावरणबाट हानिकारक माइक्रोप्लास्टिक संकलन रोबोट विकास गर्नु ठूलो महत्वको विषय हो’, सिचुआन विश्वविद्यालयको पोलिमर अनुसन्धान संस्थानका शोधकर्ता युयान वाङ भन्छन् । वाङ उक्त अध्ययन टोलीका नेता हुन् ।

उक्त अध्ययन नानो लेटर्समा प्रकाशित छ ।


प्रकाशित : २०७९ असार ९, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •