लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राप्रपा नेपालले धनगढी र सुर्खेतमा अन्तर्क्रिया गर्ने

धनगढी, १० असार

राप्रपा नेपालले सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तर्क्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।

शनिबार धनगढी र १६ असारमा सुर्खेतमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमका लागि महामन्त्री राजाराम बर्तौला धनगढी पुगेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अन्तर्क्रिया गर्नेछन् ।

प्रदेश राजधानीमा कार्यक्रम गरिने तय भए अनुसार यसअघि हेटौंडा, विराटनगर,जनकपुर, बुटवल र पोखरामा कार्यक्रम सम्पन्न भएका छन् ।


प्रकाशित : २०७९ असार १०, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •