लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने

काठमाडौँ — नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण सोमबार दिउँसो ११ बजे हुने भएको छ । शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा दिउँसो ११ बजे शपथ ग्रहण हुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।

नेकपा एकीकृत समाजवादीको सिफारिसअनुसार जीवनराज श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, मेटमणि चौधरी सहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त भएका छन् । त्यस्तै, हिराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

समाजवादीको सचिवालय बैठकले गत जेठ २२ गते नै मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो ।


प्रकाशित : २०७९ असार १३, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •