लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बेलायतमा रहेका चार नेपाली मिडिया सम्मानित

लण्डन/ बेलायतमा १० वर्षदेखि सक्रिय चार नेपाली मिडियालाई सम्मान गरिएको छ । विदेशमा रहेर नेपाली भाषाको माध्यमबाट नेपाली समुदायलाई सुसूचित गर्न सक्रिय भूमिका निर्वाह गरेबापत उनीहरूलाई नेपाल पत्रकार महासंघ बेलायतको १०औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो ।
। नेपालब्रिटेड डट कम, एभ्रेष्ट टाइम्स्, नेपाली पत्र र बिएफबिएस गोर्खा रेडियोलाई  सम्मान गरिएको हो ।

समारोहमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालब्रिटेन डट कम  अनलाइनका संस्थापक अध्यक्ष चिरन्जीवी ढकाल तथा प्रधानसम्पादक चिरन शर्मा लगायतका मिडियाहरुलाई खाँदा र प्रमाणपत्रले सम्मान गरेका हुन् ।

 


प्रकाशित : २०७९ असार २७, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप