लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

‘मल्लकालिन संस्कृति र चाडपर्व’ सार्वजनिक

भक्तपुर, ७ असार

डा. वीरेन्द्रप्रसाद कायस्थद्धारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तकको विमोचन गरिएको छ । शनिबार आयाेजित एक  कार्यक्रमवीच उक्त पुस्तक सार्वजनिक गरिएकाे हाे ।

पुस्तक ८६ उपशीर्षकमा विजाति छ । पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषयमा समावेस छन् । नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्वहरू जस्तै दशैं, तिहारलगायतका विविध संस्कृति र चाडपर्वबारे विस्तृत रुपमा उल्लेख छन् ।

पुस्तक दुई सय २४ पृष्ठको छ । पुस्तकको मूल्य ६ सय ५० छ । पुस्तकको सांसद प्रेम सुवाललगायतका विशिष्ट व्यक्तिले संयुक्त रुपमा विमोचन गरेका हुन् । पुस्तकका लेखक कायस्थ प्रबल गोरखा दक्षिणबाहु (२०६२) बाट विभूषित व्यक्तित्व हुन् । लेखकको यो नवौं पुस्तक हो ।


प्रकाशित : २०७९ श्रावण ७, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप