लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बारामा १० हजार लिटर अवैध घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट

बारा, २६ साउन

महागढीमाई नगरपालिका–३ र १० गंजभवानीपुर टोलस्थित विभिन्न घरबाट प्रहरीले करिब १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

ती घरबाट करिब ८० हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत बुधबार नष्ट गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले स्थानिय प्रतिनिधिहरूको रोहवरमा अस्वस्थकर र न्यूनगुणस्तरको रक्सी उत्पादन गर्न प्रयोग गरिएका  अवैध भट्टीहरू, मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको हो ।

रक्सी उत्पादन गर्ने मेसिन, भाडाकुडा र ड्रमहरू नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


प्रकाशित : २०७९ श्रावण २६, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप