लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नेपालमा थपिए तीन सय कोरोना संक्रमित

काठमाडौं, २१ भदौ

नेपालमा पछिल्लो २४ घण्टामा तीन यस कोरोना संक्रमित थपिएका छन् । चार हजार ५९० जनामा कोरोना परिक्षण गर्दा तीन सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा देशभर १२४ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ४५७ रहेको मन्त्रालयको भनाइ छ ।


प्रकाशित : २०७९ भाद्र २१, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप