लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

काँठ क्षेत्रको सुन्दरता [तस्बिरहरु]

काठमाडौं– यस वर्षको दशैं झरीमै सकियो। त्यसपछिका केही दिन पनि मौसम पूर्ण रूपले खुल्न सकेन। मनसुन बाहिरिएपछि भने मौसममा सुधार आएको छ।

बादल हटेर आकाश निलो देखिन थालेको छ। टाढाका हिमाल आँखै अगाडि आएका छन्। काठमाडौं उपत्यकाबाटै दुई सय किलोमिटर पर भएको विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ। अन्य हिमश्रृंखलाको दृश्य पनि कम्ति मनमोहक छैनन्।

काठमाडौं उपत्यकाबाट देखिने विभिन्न हिमश्रृंखलाले उपत्यकामा बस्ने सर्वसाधारणदेखि विदेशी पर्यटकलाईसमेत लोभ्याएको छ। मौसम खुले पनि प्रदुषणका कारण उपत्यकाबासीले खुलेको आकाश र हिमाल  सहजै देख्न पाउँदैनन्।
उपत्यकामा प्रदुषणले नढाकेसम्म देखिने हिमालका दृश्य प्रदुषण बढेसँगै बिस्तारै विलिन हुँदै जान्छन्।

केही दिन यता काठमाडौंको आकाश धुम्म हुँदै गइरहेको पनि छ। भारतमा पराल पोलेको प्रदुषणले स्कूल नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुँदा त्यसको असर काठमाडौंको आकाशमा पनि देखिने गर्छ।

काठमाडौंको काँठ क्षेत्र भने अहिले उज्यालिएको छ। खुलेको मौसमले काँठ क्षेत्रबाट सजिलै हिमालको सुन्दर दृश्यपान गर्न सकिन्छ।

Kathmandu_Kanth_area (16)1667623527.jpg

Kathmandu_Kanth_area (14)1667623526.jpg

Kathmandu_Kanth_area (15)1667623526.jpg

Kathmandu_Kanth_area (11)1667623524.jpg

Kathmandu_Kanth_area (13)1667623524.jpg

Kathmandu_Kanth_area (12)1667623523.jpg

Kathmandu_Kanth_area (10)1667623521.jpg

Kathmandu_Kanth_area (9)1667623520.jpg

Kathmandu_Kanth_area (7)1667623518.jpg

Kathmandu_Kanth_area (6)1667623517.jpg

Kathmandu_Kanth_area (5)1667623516.jpg

Kathmandu_Kanth_area (3)1667623514.jpg

Kathmandu_Kanth_area (4)1667623514.jpg

Kathmandu_Kanth_area (2)1667623511.jpg

Kathmandu_Kanth_area (1)1667623511.jpg


प्रकाशित : २०७९ कार्तिक १९, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप